अग्नी सुरक्षाबारे यसो भन्छन् सांसद, प्रशिक्षक र सहभागीहरु (भिडियो सहित)

राजधानीको गोकर्णेश्वर नगरपालिका स्थित खगेन्द्र नवजीवन केन्द्रमा सरोकार फाउण्डेशन तथा सकारात्मक विकास सञ्चार केन्द्र लगायत विभिन्न सामाजिक संस्थाहरुको आयोजनामा अग्नि सुरक्षा सप्ताहव्यापी सचेतना कार्यक्रम अन्र्तगत अपाङ्गता भएका व्यक्तिहरुलाई अग्नी सुरक्षा सम्बन्धि तालिम प्रदान गरिएको छ ।

You may also like these