अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी जानकारीमूलक यो हातेपुस्तिका, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत, अपाङ्गता भएका ब्यक्तीहरुको बिभिन्न बर्गीय महासंघ र संघ संस्थाहरुको संयुक्त प्रयासमा तयार गरीएको हो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को तयार नेपालकाे सहयोग र एडराड( ADRAD) को प्राबिधिक सहयोगमा, अतुल्य फाउण्डेशन प्रा.लि.ले तयार गरेको यो हातेपुस्तीकालाई, बिभिन्न पहुँचयुक्त बिधिहरु अवलम्बन गरी पहुँचयुक्त बनाउने प्रयास गरीएको छ ।