Disability Inclusive Get Ready Guidebook (अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धी जानकारीमूलक हातेपुस्तिका)
नागरीक समाजद्धारा तयार पारीएको अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण निर्देशिका वि.सं.२०७७ नागरीक समाजद्धारा तयार पारीएको अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण निर्देशिका वि.सं.२०७७ , राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत, अपाङ्गता भएका ब्यक्तीहरुको बिभिन्न बर्गीय महासंघ र संघ संस्थाहरुको संयुक्त प्रयासमा तयार गरीएको हो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को
