नागरीक समाजद्धारा तयार पारीएको अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण निर्देशिका वि.सं.२०७७

नागरीक समाजद्धारा तयार पारीएको अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण निर्देशिका वि.सं.२०७७ , राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत, अपाङ्गता भएका ब्यक्तीहरुको बिभिन्न बर्गीय महासंघ र संघ संस्थाहरुको संयुक्त प्रयासमा तयार गरीएको हो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को तयार नेपालकाे सहयोगमा, अतुल्य फाउण्डेशन प्रा.लि.ले निर्माणकाे क्रममा समन्व गरेकाे छ ।